Logo

Jul 15 2025 | २०८२, असार ३१ गते

Jul 15 2025 | २०८२, असार ३१ गते

शेयर बजारमा उछाल !

शेयर बजारमा उछाल !

  • काठमाडाैं । साताकाे तेस्राे काराेबार दिन आज नेप्से परिसुचक बढेकाे छ । आज नेप्से ३६ दशमलव ८६ अंकले बढेर २७६२ दशमलव ५७ विन्दुमा कायम भएको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ७४  हजार ५७ पटक  किनबेच हुँदा  ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ काे काराेबार  भएको नेप्सेले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij