Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

'माइला' ले ललितपुर टेक्यो, 'पुजा' फुत्कियो !

'माइला' ले ललितपुर टेक्यो, 'पुजा' फुत्कियो !

  • ललितपुर । चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा 'माइला' लाई सदर चिडियाखाना ललितपुर ल्याइएको छ । सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काइएको भाले गैँडालाई सदर चिडियाखानामा नयाँ सदस्यको रुपमा ल्याइएको हो ।

    onlinepatrika
    Arghakhachi

    बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको 'माईला' र पुजालाई ललितपुर ल्याउने तयारी हूँदा पोथी गैँडा 'पुजा' भने फुत्किएको थियो । 'पुजा' लाई पनि केहीदिन पछि सदर चिडियाखानामा ल्याइने बताइएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट