Logo

Jul 05 2025 | २०८२, असार २१ गते

Jul 05 2025 | २०८२, असार २१ गते

नेपालले जित्यो एसीसी यू १६ इस्ट जोनको उपाधि

नेपालले जित्यो एसीसी यू १६ इस्ट जोनको उपाधि

  • काठमाडौँ । नेपालले एसीसी यू १६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी यू(१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको हो ।

    images
    images
    images

    सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछाएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images

    यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ४०.५ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो ।

    सिंगापुरका लागि रोहण अस्टिन अरुणले २३ तथा कप्तान रियान नायकले १५ रन बनाए भने पुछारका ब्याट्सम्यान आकास तेजाले १० र भेदांश गुप्ताले १२ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर अभय यादव र सुशील बहादुर रावलले ३(३ विकेट लिए भने कप्तान शुभम खनालले २ तथा विपिन शर्माले एक विकेट लिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij