Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

धर्मगुरु पोप फ्रान्सिसको निधन

धर्मगुरु पोप फ्रान्सिसको निधन

  • काठमाडौं । विश्वकै इशाई धर्माबलम्बीहरुका धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

    images
    images
    images
    पहिलो गैर युरोपेली पोप फ्रान्सिस १३ सय वर्षमा युरोपबाहिरबाट पोप बन्ने पहिलो व्यक्ति थिए । भ्याटिकनले उनको निधनको पुष्टि गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij