Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रदेश १ प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सुरु

प्रदेश १ प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सुरु

  • काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु भएको छ । 
    प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद छन् । ६७ मध्ये प्रचण्ड–माधव समूहको बैठकमा ३३ जना सहभागी भएका हुन् । प्रचण्ड माधव समूहले आफूहरुलाई ४५ सांसदको समर्थन रहेको दावी गर्दै आएको छ ।

    images
    images
    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij