Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

श्रीनृसिंह माहात्म्य कृति सार्वजनिक

श्रीनृसिंह माहात्म्य कृति सार्वजनिक

  • ललितपुर । हनुमान जयन्तीको अवसरमा श्रीनृसिंहजात्रा स्मारिका—२०८१ सार्वजनिक भएको छ । उप–प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले उक्त पुस्तकहरूको विमोचन गर्नुभएको हो । श्रीनृसिंहजात्रा व्यवस्थापन समितिका अध्यक्ष भूषणनाथ शर्माद्धारा संकलित श्रीनृसिंहबारे विभिन्न पुराणतन्त्रलगायतका धार्मिक साहित्यहरूमा उल्लेख भएका सूक्तहरू र श्रीनृसिंहका महिमाहरू उक्त पुस्तकमा समेटिएका छन् । 

    images
    images
    images

     

    n2.jpgस्मारिकाका विशेष सम्पादक श्री मनोज राजोपाध्याय, वडा नं. १६ का वडा अध्यक्ष निर्मलरत्न तुलाधर, श्री केदारज्वालानन्द राजोपाध्यायलाई उक्त कार्यक्रममा विशेषरूपमा सम्मान गरिएको छ । 
    त्यस्तै, समितिले २०८१ साल श्रावण २५ गतेदेखि सञ्चालन गरेको तन्त्र संस्कृति सम्बन्धी ३ महिने आधारभूत प्रशिक्षण कार्यशालामा सहभागी प्रशिक्षार्थीहरूलाई पनि प्रमाणपत्र वितरण गरिएको छ ।

    उपाकर्म गुठी ललितपुर अन्तर्गत स्थापना भएको श्रीनृसिंहजात्रा व्यवस्थापन समितिले उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको छ ।

    n1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij