बिचार

विश्व बैंकको चेतावनी : कोरोनाबाट अर्थतन्त्रमा ठूलो असर पर्ने

अनलाइन पत्रिका काठमाडौं । दक्षिण एसियाली मुलुकहरुले गरिबी विरुद्धको संघर्षमा पछिल्ला दशकमा हासिल गरेका उपलब्धिलाई कोरोना भाइरसको महामारीले जोखिममा पार्दै ४० वर्षयताकै सबैभन्दा कमजोर आर्थिक स्थिति...

हराएका एक डाक्टर, कता पुगे, कसले खोज्ने ?

सुविन श्रेष्ठ ललितपुर आज दिउँसो करिब १ बजे । रिपोर्टिङको सिलसिलामा पाटन अस्पतालको फिभर क्लिनिकमा पुगेँ । पाटन पस्दा ढोकैमा सतर्क बसेका सुरक्षाकर्मीलाई सोधेँ, ‘ज्वरो जाँच...

सरकारलाई गर्भनरको अशुद्ध आभार

अनलाइन पत्रिका अर्थव्यूरो/काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैंकको गर्भनरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको समाचार सबैलाई थाहा नै छ । गर्भनर नियुक्त भएसँगै अधिकारीलाई भेट्न...

हामी स्वार्थी जनता कि कन्फ्यूज्ड जनता ?

सबै राजनीतिक दल भित्र आ–आफ्नै संघर्षहरु हुन्छन्, दुख गर्ने नेता–कार्यकर्ता हुन्छन्, ठूला नेताको चम्चागिरी गर्ने र कार्यकर्तालाई पनि चम्चागिरी गर्न लगाउने एवं नगर्ने कार्यकर्तालाई...

सकारात्मक सोचको विकास कसरी गर्ने ?

सबैलाई राम्रा चिजहरु मात्र मनपर्छ । सपिङ जाँदा राम्रा–राम्रा लुगाहरु मात्र किन्छौँ, घरको लागि राम्रो सामानहरु ल्याउँछौँ, राम्रो र मिठो खानेकुराहरु मात्र खाने इच्छा...

दक्षिण ललितपुर निर्वाचन क्षेत्र नं १ लाई ७८ औं जिल्ला किन नबनाउने ?

दिलिप न्यौपाने देशको राजधानी काठमाडौसंग जोडिएको ललितपुर जिल्ला को ८०% भन्दा बढि भूभाग ललितपुर निर्वाचन क्षेत्र नं १ मा पर्दछ । १ नं क्षेत्र...

पुस्तकले सिकाउन बाँकी एउटा पाठ

समुन्द्र केसी २०७५ कार्तिक ८ गते । दशैँ बिदापछि बिद्यालय लागेको पहिलो दिन । दशैँमा नयाँ ठाउँ घुमेर, नयाँ कुरा देखेर, नयाँ अनुभव बटुलेर बिद्यार्थीहरु...

‘म मारिए पनि राष्ट्रको नियम-कानून जीवित रहोस्’

किशोर श्रेष्ठ कुरा यस्तो हो । ४ बर्षसम्म रवि लामिछाने बिदेशी नागरिक (पासपोर्ट नम्बर 512966981) को हैसियतमा 05 जुन 2014 देखि बिना श्रम अनुमति (शेरबहादुर देउवाकै...

‘निजी जहाज खरिद गर्ने बाटो खुल्नेछ’

नेपाली नागरिकले पनि अब निजी जहाज राख्न पाउने सम्भावना देखिएको छ। नेपालको विद्यमान कानुनले निजी प्रयोजनाका लागि हवाइजहाज तथा हेलिकप्टर राख्न नपाइने प्रवाधान रहे...

नेपाली नागरिकले पनि निजी जहाज किन्न पाउने

काठमाडौं, साउन २२ l नेपाली नागरिकले पनि अब निजी जहाज राख्न पाउने सम्भावना देखिएको छ। नेपालको विद्यमान कानुनले निजी प्रयोजनाका लागि हवाइजहाज तथा हेलिकप्टर...

नेपाली भर्सेस नेपाली

गोर्खाल्याण्डको माग गर्दै आन्दोलनमा सामेल एक उताका नेपाली (भारत) र यताको नेपाली (नेपाल) को अचानक भेट : यताकोले सोध्यो – “होइन कता हो यस्तो हतारमा...

चार्ली च्याप्लिनका केही भनाई

चार्ली च्याप्लिन विश्वका महान हास्यव्यंग्यकार मानिन्छन् । यिनले आफ्नो जिवनमा निकै ठूलो सफलता हात पारे तर उनको जिवनका सुरुवाती दिनहरु निकै कष्टप्रद थिए । तर आफुले...

‘प्रधानमन्त्रीकी छोरी भएकीले मेयर हुन अपराध हो ?’

काठमाडौँ, जेठ ६ । प्रधानमन्त्रीकी छोरी भएकीले मेयर हुन अपराध हो भन्ने जस्ता धेरै कुराहरु फैलिएको बेला रेणु दाहाललाई बुझदै ईन्दिरा प्रसाईले उनलाई साथ दिदै...

कुलमान प्रकरणमा रहस्यमय दुई प्रश्न !

बल्ब खरिद प्रकरणमा कुलमान घिसिङको विरोध किन भइरहेको होला ? यसका पछाडि दुईवटा कारण रहेको प्राधिकरण स्रोत बताउँछ । पहिलो कारणः गत वर्षदेखि नै बेट्री...

सेल्फीमै नटुंगियोस् नेताहरुको ललितपुर बनाउने सुन्दर सपना !

राजेश बज्राचार्य यसपालीको चुनावले आम मानिसमा स्थानीय बिकासको सवालमा केही त हुन्छ भन्ने आशा जगाउन सफल भएको छ । यसबीच चुनावी वातावरण निर्माणमा समय अभावको...

भर्खरै

लोकप्रिय