Logo

Jun 30 2025 | २०८२, असार १६ गते

Jun 30 2025 | २०८२, असार १६ गते

अछाममा करेन्ट लागेर एकको मृत्यु

अछाममा करेन्ट लागेर एकको मृत्यु

  • काठमाडौं । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

    images
    images
    images

    वडा कार्यालय नजिक वडा स्तरीय दलित सञ्जालको भवन मर्तमका क्रममा विद्युतको मेन लाईनमा कर्कटपाता छुँदा पातलकोटका ४५ वर्षीया वीरे साउँदको मृत्यु भएको वडा अध्यक्ष संजु थापाले बताए ।

    images

    पानी परिरहेका बेला पुरानो कर्कटपाता हटाएर नयाँ छाउने क्रममा करेन्ट लाग्दा ज्यान गएको मृतकका भतिजा शंकर साउँदले बताए । साउँद मिस्त्री थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij