Logo

Jun 30 2025 | २०८२, असार १६ गते

Jun 30 2025 | २०८२, असार १६ गते

रियल टाइम बक्स अफिस एपको उद्घाटन

रियल टाइम बक्स अफिस एपको उद्घाटन

  • काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले रियल टाइम बक्स अफिस एपको उद्घाटन गरेका छन् । सोमबार चलचित्र विकास बोर्डको २५ औँ वार्षिक उत्सव कार्यक्रमको अवसरमा मन्त्री गुरुङले  बक्स अफिसको एप उद्घाटन गरेका हुन् । 

    images
    images
    images
    मन्त्री गुरुङले  बोर्डबाट प्रदान गरिने ३३ सेवा अनलाइनबाट दिइने घोषणा गर्दै यसको सुरुआत गरेका हुन् । 

    नेपालभरका १६६ सिनेमा हलको सो सङ्ख्या र विवरण सो एपमा हेर्न सकिनेछ । उक्त एपको नाम बक्स अफिस@ सिनेमा राखिएको छ । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij