Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतवार तोलामा ८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ८ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार सोमवार तेजावी सुन तोलामा ८८ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

    यसैबीच चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ बढेर तोलामा १३३० पुगेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij