Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

 डिबी  ‘दमु’ को चौथो कृति सार्वजनिक

 डिबी  ‘दमु’ को चौथो कृति सार्वजनिक

  • काठमाडौँ ।  सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा डीबी नेपालीले चौथो कृति ‘गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा’ पुस्तक सार्वजनिक भएको हो । लेखक डिबी  ‘दमु’को चौथो कृति सार्वजनिक भएको छ ।

    images
    images
    images

    कोडिभ १९ महामारीको बेला नेपालीले यो पुस्तक लेखेका हुन् । पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको हो । पुस्तकमा शिल्पी समुदायको रैथाने संस्कृति, गण्डकी आसपासको क्षेत्रमा रहेको मौलिक संस्कृति र त्यसका संरक्षक शिल्पी समुदायको योगदानका बारेमा विस्तृत अध्ययन सामग्री छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij