Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विवाह बन्धमा बाँधिइन् नायिका नीति

विवाह बन्धमा बाँधिइन् नायिका नीति

  • काठमाडौं । नायिका नीति शाहले विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर शाहले यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् । नीति र यचित प्रेम सम्बन्धमा रहेको चर्चा केही समयदेखि चल्दै आएको थियो ।

    onlinepatrika
    Arghakhachi

    ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीति ‘खजुरे ब्रो’बाट फिल्ममा अभिनयमा डेब्यु गरेकी हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट