Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

तातोपानी नाकाको निरीक्षण गर्दै मन्त्री देउवा

तातोपानी नाकाको निरीक्षण गर्दै मन्त्री देउवा

  • काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनसँग जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका र त्यहाँ रहेको भन्सार कार्यालयको निरीक्षण गरेकी छन् ।

    images
    images
    images

    शुक्रबार त्यहाँ पुगेर निरीक्षण गर्दै मन्त्री देउवाले नाकालाई थप व्यवस्थित गर्न निर्देशन समेत दिइन् । वार्षिक २० अर्ब रुपैयाँ भन्दा बढी राजस्व उठ्ने नेपाल–चीन व्यापारिक नाकाका रुपमा रहेको तातोपानी नाका व्यवस्थित हुनुपर्ने धारणा समेत व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

    जसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री देउवाले बताइन ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij