Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

हाइड्रोपावरबाट बाहिरिए चन्द्रबहादुर

हाइड्रोपावरबाट बाहिरिए चन्द्रबहादुर

  • काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडबाट चन्द्रबहादुर कार्की बाहिरिएका छन् । कम्पनीको सञ्चालक समिति सदस्य रहेका उनले राजीनामा दिएर बाहिरिएका हुन् ।

    images
    images
    images

    उनले दिएको राजीनामा कम्पनीले हिजो बिहीबार स्वीकृत गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष हिमाल गुरुङको अध्यक्षतामा बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

    कार्कीले वैशाख २ गते राजीनामा दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij