
Apr 21 2025 | २०८२, वैशाख ८ गते
हेमन्त केसी
सुर्खेत । जाजरकोटको सशस्त्र प्रहरीको व्यारेकमा गोली चलाएको आरोप लगाएको छ । सशस्त्र प्रहरीको थाप्लेमा रहेको भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राती आमन्त्रित पाहुना फर्केने क्रममा गोली चलाएको आरोप लागेको हो । यो विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसँग सम्पर्क गर्दा फोन उठेन भने नेपाल प्रहरीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले पटका पट्काएको जवाफ दिए ।
चन्दननाथ दल गण, मालिका व्यारेक, जाजरकोटका प्रमुख सेनानी दिपक केसीले आफ्नो बिदाईमा पडका पड्काएको बताए । 'पटाका र हतियार पड्काएको थाहा नपाउने कस्तो खालको जनता हो' भन्दै प्रश्न समेत गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij