Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सशस्त्र प्रहरीद्वारा मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

सशस्त्र प्रहरीद्वारा मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

  • काठमाडौं । मोरङ जिल्लाको रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले आइतबार राति २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाले ५ सय दरको ४० बन्डल भारतीय रुपैयाँ बरामद गरेको हो ।

    AGNI GROUP

    भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागि जाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेको जनाइएको छ ।

    बरामद रुपैयाँ आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

    apf-ic-1-768x1024.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट