
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । आन्दोलनको नेतृत्व गरिरहेको शिक्षक महासंघको टोलीले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् ।
महासंघका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई आज साँझ भेट्न लागेको हो । प्रधानमन्त्रीले माग र मुद्दाबारे छलफल गर्न ७ बजेको समय दिएको महासंघले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्नु अघि महासंघ छलफलमा जुटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij