Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति दौडमा ३४ जना (सूचीसहित)

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति दौडमा ३४ जना (सूचीसहित)

  • काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि ३४ जनाले आवेदन दिएका छन्। सरकारले खुला प्रतिस्पर्धाबाट नयाँ उपकुलपति चयन गर्नका लागि आह्वान गरेसँगै ३४ जनाले आफ्नो इच्छा देखाउँदै आवेदन दिएका हुन्। यसअघि सरकारले उपकुलपति नियुक्त गर्दै आएकोमा यस पटक खुला प्रतिस्पर्धाको प्रक्रिया अपनाइएको हो।

    onlinepatrika
    Arghakhachi

    खुला प्रतिस्पर्धाका लागि आह्वान भएपछि विश्वविद्यालयका विभिन्न प्राध्यापकहरूसँगै हालका निमित्त उपकुलपति डा. बिजुकुमार थपलियाले पनि आवेदको सूचीमा छन् । 

    AGNI GROUP

    आवेदन दिने उम्मेदवारहरूको नामावली :

    PUR.jpg
    undefined
    PUR_.jpg
    undefined

    सरकारद्वारा गठित छनोट समितिले उम्मेदवारहरूको ‘सर्टलिस्ट’ तयार गरी कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका आधारमा नयाँ उपकुलपतिको नाम सिफारिस गर्नेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट