Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

एसइईको नतिजा सार्वजनिक

एसइईको नतिजा सार्वजनिक

  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ। 

    onlinepatrika
    Arghakhachi

    परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिए। चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो।

    AGNI GROUP

    नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ। नतिजा राति ९ बजेपछि हेर्न मिल्नेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij