Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’ सार्वजनिक

विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’ सार्वजनिक

  • काठमाडौँ । साहित्यकार डा. विप्लव ढकालको अनुसन्धानात्मक कृति ‘भोजपुरको वाङ्मयः विमर्श तथा अभिलेखीकरण’ सार्वजनिक भएको छ । 

    onlinepatrika
    Arghakhachi

    आज (शनिबार) पूर्वमन्त्री तथा साहित्यकार शंकरप्रसाद कोइराला, पूर्वमन्त्री टंक ढकाल, भोजपुरे सेवा समाजका अध्यक्ष पासाङदोर्ची शेर्पालगायत विभिन्न साहित्यकारहरुले उक्त पुस्तक काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेका हुन् ।

    AGNI GROUP

    कृतिकार डा.ढकालले सो कृति आफ्नै जरा र जमिनको संयोजन भएको बताएका छन् । उनले भोजपुरका कुना कन्दरामा शब्दहरु खोजेर उक्त पुस्तक रचना गरेको बताएका हुन् । 

    भोजपुरे सेवा समाज काठमाडौँले प्रकाशन गरेको सो कृतिलाई सात खण्डमा बाँडिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij