Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अलविदा साहित्यकार तारानाथ शर्मा

अलविदा साहित्यकार तारानाथ शर्मा

  • काठमाडौँ । मदन पुरस्कार विजेता साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । उनको मङ्गलबार बिहान ८ः३० बजे ८७ वर्षको उमेरमा आफ्नै निवास सरस्वती नगर चाहवेलमा निधन भएको हो । 

    images
    images
    images

    इलामको बरबोटेमा जन्मेका उनले सँस्कृत शिक्षाबाट पढ्न सुरु गरेका थिए । शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीहरुसँग मिलेर ‘झर्रोवादी आर्दोलन सुरु गरेका थिए ।
    273280530_918947842141893_5413416403202590073_n.jpg
    विसं १९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा विसं २०२६ सातमा मदन पुरस्कार विजेता भएका थिए । झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उनका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij