
Aug 04 2025 | २०८२, साउन १९ गते
काठमाडौँ । भारतीय नागरिकहरु माछा मार्न आफ्नो क्षेत्रमा आएको भन्दै श्रीलंकाको जलसेनाले १२ भारतीयलाई पक्राउ गरेको छ । आफ्नो जलक्षेत्रमा माछा मारिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको श्रीलंकाली जलसेनाले बताएको छ। जलसेनाका प्रवक्ता इन्डिका डि सिल्भाका अनुसारश्रीलंकाको जाफ्नास्थित...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij