
Apr 21 2025 | २०८२, वैशाख ८ गते
दक्षिण अफ्रिकाको दक्षिणी सहरस्थित एउटा नाइट क्लबमा आइतबार कम्तीमा १७ जना मृतवस्थामा फेलापरेका छन् । उनीहरू चर्चित नाइट क्लबका नियमित ग्राहक भएको प्रहरीले जनाएको छ ।
सहरको केन्द्रबाट करिब तीन किलोमिटर टाढा रहेको सिनरी पार्कमा भएको उक्त घटनाबारे नागरिकले प्रहरीलाई जानकारी दिएको अलजजिराले जनाएको छ ।
१८ र २० वर्षका युवाको मृत्युको कारण खुल्न सकेको छैन । अनुसन्धान भइरहेको छ । घटनाबारे पूर्ण जानकारी आउन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij