Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चीनको सिन्जियाङमा गयो भूकम्प

चीनको सिन्जियाङमा गयो भूकम्प

  • काठमाडौँ । चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । 

    images
    images
    images

    आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५।२  म्याग्नेच्युटको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर ९सीईएनसी०ले जनाएको छ । 

    भूकम्पको गहिराई १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि सिनजियाङमा ४।३ रेक्टर म्याग्नेच्युटको भूकम्प गएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij