
Aug 15 2025 | २०८२, साउन ३० गते
ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिकामा एकीकृत समाजवादी बृहत चुनावी जनसभा गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले महालक्ष्मी नगरपालिकामा बृहत चुनावी जनसभालाई सम्बोधन गर्ने लागेका हुन्। कार्यक्रम १२:३० मा तय भएको छ...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij