Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

 नेकपा एमालेबाट उपमेयरको उम्मेदवार कांग्रेस प्रवेश

 नेकपा एमालेबाट उपमेयरको उम्मेदवार कांग्रेस प्रवेश

  • काठमाडौं । तनहुँमा नेकपा एमालेबाट उपमेयरको उम्मेदवार बनेका शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्लागण्डकी-९ मा आज भएको आयोजित चुनावी सभामा लम्साल कांग्रेस प्रवेश गरेका हुन् । 

    images
    images
    images

    उनले अव नेकपामा उम्मेदवारी कायम नभएकाे र कांग्रेसका मेयर पदका उम्मेदवार कृष्णराज पण्डितसहितको गठबन्धन टिमलाई समर्थन गर्ने प्रतिवद्धता गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij