Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

सेयर बजारमा सामान्य अंकको बढोत्तरी

सेयर बजारमा सामान्य अंकको बढोत्तरी

  • काठमाडौं । सेयर बजार बुधबारको कारोबारमा सामान्य बढेको छ । बजार २.५७ अंक बढेर २७३६.१७ विन्दुमा उक्लिएको छ । बजार बढ्दा १२७ कम्पनीको सेयर मूल्य बढेको छ । १३४ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनी स्थिर रहे ।

    onlinepatrika
    Arghakhachi

    चार अर्ब २९ करोड ७४ लाख ६४ हजार ३२७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ९२ लाख ८३ हजार कित्ता सेयर ४९ हजार २४८ पटकमा किनबेच भएको थियो ।

    AGNI GROUP

    कालिन्चोक हाइड्रो, सोपान फर्माटिकल्स, एपोलो हाइड्रो, सप्तकोसी विकास बैंक, बुंगल हाइड्रो उच्च कारोबार गर्ने शीर्ष कम्पनी रहेका छन् ।

    समूहगततर्फ लगानी, लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स, नन लाइफ इन्स्योरेन्स, व्यापार र अन्य इन्डेक्स समूह रातो देखिएका छन् । बाँकी समूह बढेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट