Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नेप्से परिसूचक २२ अङ्कले बढ्यो, साढे ५ अर्बको कारोबार

नेप्से परिसूचक २२ अङ्कले बढ्यो, साढे ५ अर्बको कारोबार

  • काठमाडौँ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेख्य सुधार देखिएको छ।

    onlinepatrika
    Arghakhachi

    साताको दोस्रोदिन बजार बन्द हुँदा नेप्से परिसूचक २२.२१ अङ्क अर्थात् ०.८० प्रतिशतले बढेर २७७७.५८ विन्दुमा पुगेको छ। योसँगै अघिल्लो दिन झण्डै २८ अङ्कले घटेको बजार आज बढेको हो।

    AGNI GROUP

    आजको कारोबारमा कुल ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। दिनभरिमा ३४६ वटा कम्पनीका १ करोड १३ लाख कित्ता कारोबार भएका छन्।

    बजारमा आज १८४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको मूल्य घटेको छ। १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको देखिन्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij