Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि ओपन सेसन अपडेट: साढे दुई अंकभन्दा बढी बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेट: साढे दुई अंकभन्दा बढी बढ्यो नेप्से

  • काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे दुई अंकभन्दा बढी बढेर बन्द भएको छ।

    onlinepatrika
    Arghakhachi

    अघिल्लो कारोबार दिन अर्थात सोमबार २६.७२ अंक घटेर २७५५.३७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.७० अंक बढेर २७५८.०७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८१ अंक बढेको छ।

    AGNI GROUP

    मंगलबार प्रि ओपन सेसनमा ५२ स्टकको ८५ पटकको कारोबारमा ५० लाख ७६ हजार १२५ रुपैयाँबराबरको ३ हजार ६३० कित्ता शेयर खरिदबिक्री भएको छ।

    जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट