Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

दाङको चुनावी सभामा देउवा र प्रचण्ड

दाङको चुनावी सभामा देउवा र प्रचण्ड

  • दाङ । आगामी ३० बैशाखमा हुन लागेको चुनावका लागि पाँच दलीय गठबन्धन दलहरूले आज दाङको तुलसीपुर र घोराहीमा चुनावी सभाको आयोजना गर्दैछन् ।

    images
    images
    images

    घोराहीको शहीद मञ्चमा हुने कार्यक्रम दिउँसो २ बजे सम्बोधन गर्ने तय भएको छ ।आज घोराही र तुलसीपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्रं)का अध्यक्ष प्रचण्ड दाङ आउँदैछन् । 

    देउवा र प्रचण्डसँगै का‌ंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेललगायतका शीर्ष नेताहरू आउने भएका छन् । घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रका हेमराज शर्मा ‘डायमण्ड’ मेयरमा र कांग्रेसका नेता भुपबहादुर डाँगी उपमेयरमा उम्मेदवार छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij