Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै संसदमा कांग्रेसको आपत्ति

रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै संसदमा कांग्रेसको आपत्ति

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीमा ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्यता दिएको भन्दै संसदमा नेपाली कांग्रेसले विरोध जनाएको छ । संसद बैठक सुरू भएलगत्तै कांग्रेसका तर्फबाट बोलेकी रेनुका काउचाले सत्तारुढ दललाई संविधान र कानूनले नछुने हो रु भन्दै आपत्ति जनाइन् ।

    onlinepatrika
    Arghakhachi

    रास्वपाको महाधिवेशनमा प्रस्तुत एक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २ सय ५७ जना १८ वर्षमुनिका व्यक्ति पार्टी सदस्य रहेको आँकडा प्रस्तुत गरिएको थियो ।

    AGNI GROUP

    नेपालको कानूनअनुसार १८ वर्षभन्दा मुनिकालाई बालबालिका मानिन्छ र उनीहरूलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन पाउँदैनन् । यही विषयलाई लिएर काउचाले आपत्ति जनाएकी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij