
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान साढे १० बजे पत्रकार सम्मेलन गर्दैछन् ।
निर्वाचनको तयारीका विषयमा ओलीले जानकारी दिन लागेका हुन् । उक्त सम्मेलन च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय रहेको तुलसीलाल अमात्य स्मृति भवनमा हुनलागेको हो । पाँच दलीय गठबन्धनमा एमाले पहिलो दल बन्ने उनको दाबी रहँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij