Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बुटवलमा एमालेको चुनावी सभा

बुटवलमा एमालेको चुनावी सभा

  • काठमाडौँ । नेकपा एमालेले आज आइतवार बुटवलमा चुनावी सभा गर्दैछ । चुनावी सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए । 

    onlinepatrika
    Arghakhachi

    रुपन्देही जिल्लास्तरीय सभामा हजारौँ कार्यकर्ता र एमाले समर्थक मतदाताहरू जुलुस सहित सहभागी हुनेछन् । नेकपा एमालेले यसअघि आयोजना गरेका  आमसभाहरूमा लाखौँ जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई पनि निकै उत्सुकतापूर्वक हेरिएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij