Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

ललितपुर महालक्ष्मी नगरपालिकामा एकीकृत समाजवादीकाे बृहत चुनावी जनसभा

ललितपुर महालक्ष्मी नगरपालिकामा एकीकृत समाजवादीकाे बृहत चुनावी जनसभा

  • ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिकामा एकीकृत समाजवादी बृहत चुनावी जनसभा गर्ने भएको छ ।

    images
    images
    images

     नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले महालक्ष्मी नगरपालिकामा बृहत चुनावी जनसभालाई सम्बोधन गर्ने लागेका हुन्। कार्यक्रम १२:३० मा तय भएको छ । 

    भोली ललितपुरको लुभुमा जनसभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल आउन लागेका हुन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट महालक्ष्मी नगरपालिकाका मेयरमा नकुल थापाको उम्मेदवारी परेको छ भने उप-मेयरमा लक्ष्मी महर्जन उम्मेदवारको रुपमा रहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij