
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचनलक्षित पत्रकार सम्मेलन गर्ने भएको छ । आज बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टीले पत्रकार सम्मेलन गर्न लागेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
निर्वाचनको तयारीलगायत विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको डा। महतले बताए । मतदातालाई अपिल गरिने पनि उनले जानकारी दिए ।
भोलि रातिबाट मौन अवधि लागु हुँदै छ । मौन अवधि लागु भएपछि राजनीतिक कार्यक्रम गर्न पाइने छैन । त्यसअघि नै दलहरुले आफ्ना मतदातासमक्ष अपिल गर्न लागेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij