Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

मतदातालाई जीवनको पहिलो मतदान सूर्यमा गर्न ओलीको आग्रह

मतदातालाई जीवनको पहिलो मतदान सूर्यमा गर्न ओलीको आग्रह

  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ मतदाताहरूलाई जीवनको पहिला मतदान सूर्यमा गर्न आग्रह गरेका छन् । 

    images
    images
    images

    नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले जीवनको पहिलो मतदान सूर्य चिह्नमा गर्नआग्रह गरेका छन् । 

    नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले जीवनको पहिलो मतदान सूर्य चिह्नमा गरेर विकासको नयाँ युगमा प्रवेश गर्न ओलीले आग्रह गरे । ‘तपाइँहरूको क्षमता विकास गरी तपाइँहरूलाई अद्वितीय उपलब्धी हासिल गर्नसक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ,’ ओलीले भने ।उनले सुनौलो युग नेकपा एमालेले सुरू गरिसकेको छ र अबको पाँच वर्षमा सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij