
Aug 15 2025 | २०८२, साउन ३० गते
सर्लाही । मतपेटिकाबाट नौ वटा मतपत्र हराए पछि सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। लालबन्दी नगरपालिका-८ मा मतपेटिकामा खसेको भन्दा नौ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन्। आधारभूत विद्यालयको मतदान...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij