
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । संसद्को एघारौं अधिवेशन आज ४ बजेदेखि प्रारम्भ हुँदैछ । संसद्मा कसरी प्रस्तुत हुने भन्नेमा एमालेले निर्णय लिइनसकेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट २०७९र०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राख्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij