Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध: मतपेटिकाबाट नौ मतपत्र बेपत्ता

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध: मतपेटिकाबाट नौ मतपत्र बेपत्ता

  • सर्लाही । मतपेटिकाबाट नौ वटा मतपत्र हराए  पछि सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

    images
    images
    images

    लालबन्दी नगरपालिका-८ मा मतपेटिकामा खसेको भन्दा नौ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन्। आधारभूत विद्यालयको मतदान केन्द्रबाट एक हजार चार सय २७ मत खसेको मुचुल्कामा उल्लेख छ । तर, अहिले मतगणको क्रममा मतपेटिका खोल्दा एक हजार चार सय १८ वटा मतपत्र मात्रै भेटिएको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij