Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

प्रधानमन्त्री र मोदीबीच भेटवार्ता सम्पन्न

प्रधानमन्त्री र मोदीबीच भेटवार्ता सम्पन्न

  • काठमाडौं । प्रधानमन्त्री शेरबशहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij