Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेकपा माओवादी केन्द्रका २२ वर्षीय राजा बाबु यादव अध्यक्ष पदमा निर्वाचित 

नेकपा माओवादी केन्द्रका २२ वर्षीय राजा बाबु यादव अध्यक्ष पदमा निर्वाचित 

  • सर्लाही  । सर्लाहीको रामनगर गाउँपालिका  २२ वर्षीय युवा अध्यक्ष पदमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार दिएका २२ वर्षीय राजा बाबु यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 

    images
    images
    images

    राजा बाबुले ४०८१ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार गिता देवी विजयी भइन् । उनले ३५२३ मत प्राप्त गरिन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij