
Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालवाट अनिलकुमार झाले राजिनामा दिएका छन् । लामो समय देखी लोसपा राजनीतिमा निष्क्रिय रहदैँ आएका झाले ह्वाटसपमार्फत अध्यक्ष महन्थ ठाकुरलाई राजिनामा बुझाएका हुन् ।
बिगत एक बर्ष देखी नै लोसपा राजनीतिमा निष्क्रिय रहेका झाले राजिनामा बुझाए लगत्तै अध्यक्ष ठाकुरले स्विकृत गरिदिएको महासचिव सुरेन्द्रकुमार झाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij