
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं ।आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा सो म्यादी प्रहरीका परिवारलाई २० लाख दिने निर्णय गरेको छ ।
आश्रित परिवारलाई २० लाख दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरिएको हो । साथै घाइते भएका सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । त्यस्तै हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह रासन भत्ता दिने गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij