काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको चुनावको दिन सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने जनाएको छ।
वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ।