Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

प्रधानमन्त्री ओली आज धनुषा र महोत्तरी जादै

प्रधानमन्त्री ओली आज धनुषा र महोत्तरी जादै

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरी जाने भएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली आज साढे ११ बजे धनुषा र महोत्तरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन जाने भएका हुन् ।

    images

    त्यस अघि प्रधानमन्त्रीले आज पुल्चोकमा हुने डिजिटल नेपाल कन्ल्क्लेभ संवादको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij