
Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस प्रस्थान गरेका छन् । उनी रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा बिहान रुस प्रस्थान गरेका हुन् । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै रुस जानुअघि उनले भ्रमणमा...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij