Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रघुजी पन्तले सुनाए प्रधानमन्त्री हराएको सूचना

रघुजी पन्तले सुनाए प्रधानमन्त्री हराएको सूचना

  • काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना सुनाएका छन्। 

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री दाहाल बैठकमा आउनै छोडेपछि प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले उनलाई फेला पार्ने व्यक्तिले संसद भवन नयाँ वानेश्वरमा बुझाईदिनुहोला भन्दै व्यक्ति हराएको सूचना वाचन गरेर नै सुनाएका छन्। 

    AGNI GROUP

    उनले प्रधानमन्त्रीको नामदेखि लिएर हुलियासहितका सबै परिचय खुलाएर संसदमा उपस्थित नभएको भन्दै व्यंग्यात्मक सूचना सुनाएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij