Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

लुम्बिनी प्रदेशको बैठक वैशाख ११ मा बस्दै

लुम्बिनी प्रदेशको बैठक वैशाख ११ मा बस्दै

  • काठमाडौैँ । वैशाख ११ गते लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको नवौँ बैठक बस्ने भएको छ । एक सूचना जारी गर्दै लुम्बिनी प्रदेशसभाले सभामुखको निर्देशानुसार वैशाख ११ गते सोमबार दिउँसो ११ बजे बस्ने जनाएको छ ।

    images
    images
    images

    उक्त सूचनामा प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको उल्लेख छ । यसअघि प्रदेशसभाको सातौँ  बैठक चैत २० गते र आठौँ  चैत २१ गते बसेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij