Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

परराष्ट्रमन्त्री बन्दै एनपी साउद, आजै शपथ

परराष्ट्रमन्त्री बन्दै एनपी साउद, आजै शपथ

  • काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले आज परराष्ट्रमन्त्रीको सपथ लिने भएका छन्। उनलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  मन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी रहेको स्रोतले बताएको छ।

    onlinepatrika
    Arghakhachi

    वैशाखको तेस्रो साताभित्रै भारत भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री नियुक्तिको तयारी थालेका हुन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij