Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्री श्रेष्ठद्वारा पत्रकार सम्मेलन

गृहमन्त्री श्रेष्ठद्वारा पत्रकार सम्मेलन

  • काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार सम्मलेन आयोजना गर्ने भएका छन्। गृहमन्त्री श्रेष्ठले मंगलबार २ बजे गृहमन्त्रालयमै पत्रकार सम्मलेनको आयोजना गरेको गर्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    उनले मिटरब्याजी पीडित समूह, उपनिर्वाचन लगायतका विषयमा सरकारको धारणा राख्ने बताइएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij